१५ चैत्र २०८० बिहीबार
राजनीति

सिडिओको सरुवा : काठमाडौंमा रामप्रसाद आचार्य, सुन समितिका संयाेजक अध्यागमनमा (सूची सहित)

काठमाडौं– सरकारले प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) केदारनाथ शर्मालाई सरुवा गरी रामप्रसाद आचार्यलाई ल्याएको छ। 

यसैगरी ३३ किलो सुन तस्करी तथा सनम शाक्य प्रकरणमा सरकारले गठन गरेको छानविन समितिका संयोजक ईश्वरराज पौडेललाई अध्यागमन विभागको प्रमुखमा सरुवा गरिएको छ। 

कसको कहाँ सरुवा भयो हेर्नुहोस् :

प्रकाशित: ९ श्रावण २०७५ ११:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App