१५ चैत्र २०८० बिहीबार
राजनीति

डा. केसीलाई जबरजस्ती काठमाडौं ल्याउने तयारी

फाइल फाेटाे

जुम्ला -  विगत २० दिन देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सरकारले आज जबरजस्ती काठमाडौँ ल्याउने तयारी गरेको छ । हेलिकोप्टर मार्फत उनलाई आज काठमाडौँ पुर्याउने तयारी जुम्लामा भैरहेको छ।

उनलाई लिन काठमाडौँबाट हेलिकोप्टर आउने तयारीमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । त्यसकै तयारीका लागि अस्पताल क्षेत्रमा प्रहरी समेत परिचालन गरिएको छ ।

 

प्रकाशित: ३ श्रावण २०७५ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App