coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गृहमन्त्री थापा र राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाको कार्यकाल ६ वर्ष

काठमाडाैं- गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिसभाको कार्यकाल ६ वर्षको हुने भएको छ । सोमबार नयाँ बानेश्वरमा भएको गोलाप्रथाबाट थापाको कार्यकाल ६ वर्षको हुने टुंगो लागेको छ । 

त्यस्तै राष्ट्रिय सभाध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल पनि ६ वर्षकै हुने भएको छ । गोलाप्रथाबाट उनको कार्यकाल पनि ६ वर्षको हुने टुंगो लागेको हो । 

त्यस्तै कोमल ओलीको कार्यकाल ४ वर्षको हुने टुंगो लागेको छ ।  

प्रकाशित: ४ असार २०७५ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App