coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस राष्ट्रियसभा दलको नेतामा पाण्डे

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा नेता सुरेन्द्रराज पाण्डेलाई चयन गरेको छ। 

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा १ अनुसार पाण्डेलाई राष्ट्रियसभा दलको नेतामा मनोनित गरेको प्रमुख सचेतक बालकृष्ण खाँडद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ जेष्ठ २०७५ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App