१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न विद्यार्थी संगठनको माग

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन्। 

सोमबार अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी र अखिल छैठौंले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै अन्तर्राष्ट्रिय मूल्य समायोजनको नाममा गैरजिम्मेवार ढंगबाट बढाइएको मूल्यवृद्धि अविलम्व खारेज गर्न माग गरेका हुन्। 

‘अन्यथा संघर्षमा उत्रिन बाध्य हुनेछौं’, नविना लामा, नैनसिंह महर, रञ्जित तामाङ र विमल पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २१ जेष्ठ २०७५ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App