४ वैशाख २०८१ मंगलबार
राजनीति

बजेट भाषण जेठ १५ गते

काठमाडौँ – अागामी अार्थिक वर्ष २०७५/ ०७६ काे बजेट जेठ १५ गते प्रस्तुत हुने भएकाे छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको वजेट जेठ १५ गते प्रस्तुत गर्नेछन्।

अर्थमन्त्री खतिवडाले जेठ १५ गते राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा उक्त बजेट प्रस्तुत गर्नेछन्। 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले जेठ १५ गते अपरान्ह ४ बजे अर्थमन्त्री खतिवडाले बजेट प्रस्तुत गर्ने जनाएको हो। 

 

प्रकाशित: १३ जेष्ठ २०७५ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App