१६ चैत्र २०८० शुक्रबार
राजनीति

राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित

काठमाडौं – राष्ट्रियसभाको बिहीबार (आज) को बैठक सूचना टाँच गरी स्थगित भएको छ।

प्रतिनिधिसभा/राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए।

राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ। (रासस)

प्रकाशित: ३ जेष्ठ २०७५ ०६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App