८ वैशाख २०८१ शनिबार
राजनीति

ओली-दाहालबीच एक्लाएक्लै वार्ता, पार्टी एकता संयोजन समितिको बैठक भोली

काठमाडौँ – प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार एक्लाएक्लै वार्ता भएको छ।

वार्तामा पार्टी एकताका विषयमा पछिल्लो समय भएको नकारात्मक प्रचार र अन्य विषयमा छलफल भएको छ। 

साथै दुई नेताले विहीबार पार्टी एकता संयोजन समितिको बैठक बोलाएका छन् । विहीबार १० बजे एकता संयोजन समितिको बैठक बोलाइएको एमाले नेता विष्णु पौडेलले जानकारी दिए। 

प्रकाशित: २ जेष्ठ २०७५ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App