coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाली मिडियामाथी रोक लगाइएकोमा मुख्यमन्त्री गुरुङको असन्तुष्टि

काठमाडौं – भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका क्रममा नेपाली मिडियामाथी रोक लगाइएकोमा प्रदेश नम्बर चारका मुख्यमुन्त्री पृथ्वीसुव्वा गुरुङले असन्तुष्टि जनाएका छन्।

गुरुङले भारतीय सञ्चार माध्यमले निषेधित क्षेत्रबाट प्रत्यक्ष प्रशारण गरेकोमा पनि असन्तुष्टि जनाएका छन्। उनले नेपाली सञ्चार माध्यम र भारतीय सञ्चार माध्यमबीच विभेद् गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।

प्रकाशित: २९ वैशाख २०७५ ०४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App