१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रधानमन्त्री अाेली जनकपुरमा

जनकपुर– प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर आइपुगेका छन् । उनी विमानस्थलबाट सिधै जानकी मन्दिर पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै ओलीले रामायण सर्किटको शुभारम्भ गर्ने तयारी कार्यक्रम छ । त्यही कार्यक्रमका लागि उनी जनकपुर पुगेका हुन् । उक्त कार्यक्रमपछि ओली काठमाडौं फर्किनेछन् भने मोदी नागरिक अभिनन्दनका लागि १२ विघा जानेछन् ।

प्रकाशित: २८ वैशाख २०७५ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App