३० माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

राउतले दर्ता गराए गैरसरकारी विधेयक

जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. सीके राउतले सङ्घीय संसद् सचिवालयमा गैरसरकारी विधेयक दर्ता गराएका छन्।

राउतले आइतबार (आज) जाति, रंग, क्षेत्र, भेषभूषा, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव कसूर र सजायसम्बन्धी गैरसरकारी विधेयक दर्ता गराएका हुन्।

राउतले विधेयकमा 'धोती, बिहारी, मर्स्या' आदि भनेर हेपेर बोलेको खण्डमा सजाय हुनुपर्ने माग माग गरेका छन्।

प्रकाशित: २० माघ २०८१ १७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App