१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली भारत प्रस्थान (फोटो फिचर)

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारतको तीनदिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्।

नेपाल वायु सेवा निगमको  विमानबाट प्रधानमन्त्री ओली नेतृत्वको टोली शुक्रबार बिहान ९ बजे भारततर्फ प्रस्थान गरेको हो। दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको यो पहिलो विदेश भ्रमण हो।

तस्बिरः केशब थाेकर/ नागरिक

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App