१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपाको केन्द्रीय समितिको बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा देशभर विपद्का कारण उत्पन्न समस्या, समसामयिक राजनीतिक गतिविधि, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा छलफल भइरहेको छ।

केन्द्रीय समिति बैठक पश्चात् आज २ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरिने पार्टीले बताएको छ।

प्रकाशित: १३ आश्विन २०८१ १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App