१६ चैत्र २०८० शुक्रबार
राजनीति

मित्रता नै छिमेक नीतिको प्रस्थान विन्दु हो: प्रधानमन्त्री ओली


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले संसदको बैठकलाई सम्बोधन गर्दै आफ्नो भारत भ्रमणबारे जानकारी दिएका छन् ।

भारतीय प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आगामी शुक्रवार देखि आइतवारसम्म भारतको भ्रमण गर्न लागेको जानकारी दिंदै प्रधानमन्त्री ओलीले दुवै देशको सम्बन्ध मजबुद बनाउन भ्रमण केन्द्रीत हुने बताए ।

‘दुवै छिमेकीसँग हाम्रो सम्बन्ध मजबुद छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘ मित्रता नै छिमेक नीतिको प्रस्थान विन्दु हो ।’

प्रकाशित: २० चैत्र २०७४ ०९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App