१६ चैत्र २०८० शुक्रबार
राजनीति

पार्टी एकता संयोजन समितिको बैठक बस्दै

काठमाडौं – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज  दिउँसाे ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

पार्टी  एकताको संगठनात्मक संरचना र पार्टीको वैचारिक अवधारणाका लागि गठन गरिएको मस्यौदा कार्यदलले आफ्नो प्रतिवेदन तयार पारिसकेकोले एकता संयोजन समितीको बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चारविज्ञ  रामशरण बजगाईले बताए।

प्रकाशित: २० चैत्र २०७४ ०५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App