७ वैशाख २०८१ शुक्रबार
राजनीति

खड्काकाे निधनमा प्रधानमन्त्री ओलीकाे श्रद्धाञ्जली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

ओलीले श्रद्धाञ्जली व्यक्त गर्दै भनेका छन्, ‘नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको निधनको समाचारले म स्तब्ध भएको छु ।

स्वर्गीय खड्काप्रति भावपूर्ण शब्द श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’

 

प्रकाशित: १६ चैत्र २०७४ १६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App