५ वैशाख २०८१ बुधबार
राजनीति

यस्तो देखियो सांसदको सपथ, विनोद चौधरीदेखि विना मगरसम्म उपस्थित (फोटो फिचर)

काठमाडौं – प्रतिनिधिसभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन्। आइतबार अपराह्न जेष्ठ सदस्य महन्थ ठाकुरबाट ईश्वर र जनताका नाममा २७३ सदस्यले सपथ लिएका हुन्।  फौजदारी अभियोग लागेका रेशम चौधरीले सपथ लिन पाएनन भने जेष्ठ सदस्य महेन्द्रराय यादव उपस्थित भएनन्।

सपथमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहालदेखि उद्योगपती विनोद चौधरी तथा माओवादी अध्यक्ष दाहालकी बुहारी विना मगरसम्म संसद भवन पुगेका छन्। 

हेर्नुस सपथ लिन पुगेका प्रतिनिधिसभा सदस्यहरुका केही तस्बिरः 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App