१६ चैत्र २०८० शुक्रबार
राजनीति

ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाल नियुक्त

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन्। 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए।

रिमाल यसअघि पनि ओलीको प्रमुख सल्लाहकार भैसकेका छन् ।

प्रकाशित: ११ फाल्गुन २०७४ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App