४ वैशाख २०८१ मंगलबार
राजनीति

यस्तो भयो ३ नम्बर प्रदेशको प्रदेश सभा बैठक (भिडियो)

हेटौंडा- तीन नम्बर प्रदेशको पहिलो प्रदेश सभा बैठक हेटौंडामा सम्पन्न भएको छ। बैठकले माघ २७ गतेको लागि सभामुखको निर्वाचन कार्यतालिका तय गरेको छ। प्रदेशसभा सचिवालय रहेको मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाको भवनलाई विशेष सजावट गरिएको थियो। जेष्ठ सदस्य डोरमणि पौडेलको अध्यक्षता बसेको बैठकमा सांसदहरु उत्साहका साथ सहभागि भएका थिए।

भिडियो: अशोकसुजन श्रेष्ठ

प्रकाशित: १८ माघ २०७४ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App