८ वैशाख २०८१ शनिबार
राजनीति

तस्बिरमा हेर्नुहोस् ३ नम्बर प्रदेशको प्रदेश सभा बैठक

हेटौंडा- तीन नम्बर प्रदेशको प्रदेश सभा बैठक हेटौंडामा भएको छ। यो पहिलो बैठक हो। प्रदेश सभा बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका छन्। प्रदेश प्रमुख अनुराधा कोइरालाले बिहीबार दिउँसो १ बजेका लागि पहिलो बैठक आह्वान गरेकी थिइन्।  प्रदेशसभा सचिवालय रहेको मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय, हेटौंडाको भवनमा बैठक बसेको हो। बैठकको जेष्ठ सदस्य डाेरमणि पाैडेलले अध्यक्षता गरेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App