७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचन आयोग र पाँच दलबीचको बैठक जारी

काठमाडौँ – निर्वाचन आयोग र प्रमुख पाँच दलबीचको बैठक निर्वाचन आयोग कान्तिपथमा जारी छ।

बैठकमा कानुनी अडचन, राष्ट्रियसभा निर्वाचन प्रक्रिया र व्यवस्थापनलगायतका विषयमा छलफल भैरहेको आयोगका सहप्रवक्ता मुकुन्द शर्माले बताए । 

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको प्रक्रिया र व्यवस्थापनका विषयमा छलफल गर्न आयोगले प्रमुख पाँच दल एमाले, माओवादी, काँग्रेस, राजपा र संघीय समाजवादी फोरमका प्रमुखलाई बोलाएको हो। 

प्रकाशित: २ माघ २०७४ ०९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App