७ वैशाख २०८१ शुक्रबार
राजनीति

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दैछ । चार बजे बस्ने भनिएको बैठक भने साढे ४ हुँदासम्म सुरु भएको छैन । 
बैठकले प्रदेशको केन्द्र र प्रमुख तोक्ने बताइएको छ । त्यस्तै राष्ट्रियसभाको निर्वाचन मिति तोक्ने स्रोतको भनाइ छ । 

प्रकाशित: २१ पुस २०७४ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App