२८ असार २०७७ आइतबार
राजनीति

सरकार गठनअघि नै पार्टी एकीकरण : अध्यक्ष दाहाल

चितवन –ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको निर्वाचनपछि नै सरकार गठन हुने बताएका छन्।

भरतपुर विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै नेता प्रचण्डले सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति आज घोषणा गर्ने सम्भावना रहेको बताए।

उनले सरकार गठनअघि नै पार्टी एकता टुङ्गाउने तयारी रहेको बताए।

एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर सम्पर्कमा रहेका कारण एकीकरण विरोधी समाचारहरू निराधार रहेको उनले बताए।

प्रकाशित: २० पुस २०७४ १६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App