१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘कम्युनिष्टको बहुमतपछि सेयर बजार अस्तव्यस्त बनाउन खोजियो’

फाइल फोटो

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टको बहुमत ल्याएपछि सेयर बजार अस्तव्यस्त बनाउन खोजिएको बताएका छन्। 

बिहीबार ब्रोकर कम्पनी तथा अन्य व्यवसायीहरूसँगको भेटमा ओलीले आफूलाई हाल ब्रोकरहरूलाई लगाउन खोजिएको भ्याटको बारेमा राम्ररी थाहा भएको बताउँदै सेयर बजारलाई अस्तव्यस्त बनाउन खोजिएको बताएका हुन् । उनले भने, ‘भ्याट आतंक सृजना गर्न खोजेको कुरापनि मलाई थाहा छ, निर्वाचन सम्पन्न भइसकेपछि पनि काम चलाउ बनेको सरकारले बजार अस्तब्यस्त बनाउन खोजेका छन्।’ 

आन्तरिक राजस्व विभागले तीन ब्रोकरलाई २०६९/०७० देखिको भ्याट तिर्न पत्राचार गरेको थियो । 

प्रकाशित: ६ पुस २०७४ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App