८ वैशाख २०८१ शनिबार
राजनीति

कास्की १ मा एमालेका खगराज अधिकारी विजयी

पोखरा- कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका खगराज अधिकारी विजयी भएका छन्। पूर्व स्वास्थ्यमन्त्री अधिकारीले कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गरेका हुन्। थापा कानुनमन्त्री समेत हुन्। अधिकारीले ४९२४२ मत प्राप्त गरे भने थापाले २५८२६ मत प्राप्त गरे।

प्रकाशित: २३ मंसिर २०७४ २३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App