८ वैशाख २०८१ शनिबार
राजनीति

झापामा वाम गठबन्धनको विजयी सुरुवात

झापा-  झापामा बामगठबन्धनले बिजयी सुरुवात गरेको छ। झापा ४ मा एमालेका लालबहादुर सावा एलपी बिजयी भएका छन्। कांग्रेसका देउमान थेवेलाई फराकिलो मत अन्तरमा पराजित गर्दै सावा बिजय भएका हुन्। सावाले ४३ हजार ५१५हजार प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी देउमान थेवेले २६८२२ प्राप्त गरे । सावा २०७० सालको सविधानसभा निर्वाचनमा पराजित भएका थिए।

प्रकाशित: २३ मंसिर २०७४ २२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App