१५ चैत्र २०८० बिहीबार
राजनीति

काठमाडौं ७ मा एमालेका मानन्धर विजयी

 काठमाडौं - काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका रामवीर मानन्धर विजयी भएका छन्। उनले १८१०२ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी राप्रपाका विक्रम बहादुर थापालाई पराजित गरे। थापाले १००७९ मत प्राप्त गरेका छन्। यस्तै विवेकशील साझाकी अनुपा श्रेष्ठले ५ ७६ मत प्राप्त गरिन्।

प्रकाशित: २३ मंसिर २०७४ १४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App