१ श्रावण २०७७ बिहीबार
राजनीति

मुख्यमन्त्रीका प्रस्तावित उम्मेदवार शंकर पोखरेल विजयी

दाङ- दाङ क्षेत्र नम्बर २ को क मा एमालेका प्रदेशसभाका उम्मेदवार शंकर पोखरेल विजयी भएका छन्। उनले २० हजार ७२३ मतसहित विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत पाए।

पोखरेल ५ नम्बर प्रदेशको एमालेबाट प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार पनि हुन्।

प्रकाशित: २३ मंसिर २०७४ १०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App