८ वैशाख २०८१ शनिबार
राजनीति

म्याग्दीमा एमालेका भुपेन्द्रबहादुर थापा विजयी

बेनी – म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार भुपेन्द्रबहादुर थापा विजयी भएका छन्। 

थापा २३ हजार ३०८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगेसका खमबहादुर गर्वुजाले २० हजार ९८० मत प्राप्त गरेका छन्। 

यसअघि प्रदेश ‘क’ मा माओवादी केन्द्रका विनोद केसी तथा प्रदेश ‘ख’ मा एमालेकी नरदेवी पुन विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

प्रकाशित: २२ मंसिर २०७४ ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App