१ श्रावण २०७७ बिहीबार
राजनीति

काठमाडौं-४ को प्रारम्भिक परिणाममा गगन थापा पछाडि

काँग्रेस उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराई

काठमाडौं—काठमाडौं क्षेत्र नम्बर ४ मतगणनाको परिणाम आउन सुरु गरेको छ। प्रारम्भिक परिणामअनुसार बाम गठबन्धनका एमाले उम्मेदवार राजन भट्टराई १ हजार २ सय ३९ मतका साथ अगाडि छन्।

कांग्रेसका गगन थापाले १०४१ मतका साथ उनलाई पछ्‌याइरहेका छन्। काठमाडौं-४ को बुढानिलकण्ठ-१० क्षेत्रको परिणाम आएको हो। यो  सो क्षेत्र एमालेको पकड क्षेत्र मानिन्छ।

प्रकाशित: २२ मंसिर २०७४ १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App