coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पाँचथरमा वाम गठबन्धन एक हजार मतले अगाडि

पाँचथर- पाँचथरमा प्रतिनिधि सभाको मत गणना जारी छ । प्रतिनिधिसभाको मतगणना सकेरमात्र प्रदेश सभाको मतगणना गर्ने निर्णयअनुसार प्रतिनिधि सभाको मत गणना भएको हो ।
तीन ठाँउबाट मतगणना भए पनि ढिलो भइरहेको छ । हालसम्म ११३३६ मत गणना भएको छ । यति गणना हुँदा ८७६ मत बदर भएको छ ।
बसन्तकुमार नेम्वाङ (वाम गठबन्धन) ५३५९
भिष्मराज आङदेम्बे  (लोकतान्त्रिक) ४३२२

 

प्रकाशित: २२ मंसिर २०७४ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App