coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संक्रमणकाल अन्त्य गर्ने एेतिहासिक निर्वाचन आज

काठमाडौ- नेपालको एक दशक लामो राजनीतिक संक्रमणकालको अन्त्य गर्ने एेतिहासिक निर्वाचन आज बिहीवार हुँदैछ ।  आज विहान ७ बजेदेखि साँझ ५ बजेसम्म ४५ जिल्लामा प्रतिनिधि सभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । पहिलो चरणमा मंसिर १० गते हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । आज मतदान सकिएपछि सबै ठाउँमा मतगणना हुनेछ ।

आज हुने दोस्रो चरणको चुनावमा कुल ४ हजार ४ सय १२ उम्मेदवार चुनावी मैदानमा उत्रीएका छन् ।अाजको निर्वाचनका लागि १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाता छन् ।

प्रकाशित: २० मंसिर २०७४ २३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App