८ वैशाख २०८१ शनिबार
राजनीति

अस्पताल परिसरमा आफन्तको रुवाबासी, अन्य स्तब्ध (फाेटाे फिचर)

प्रकाश दाहालको छोरालाई लिएर बाहिरिदै नेतृ कन्चन खनाल।

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा आफन्त र शुभेच्छुकहरू आउने क्रम जारी छ। नर्भिक अस्पतालका महाप्रबन्धक रवि शर्माले दाहालको निधन भएको पुष्टि गरेका छन।

अस्पताल परिसरमा माओवादी केन्द्रका शीर्ष नेताहरु पनि आउने क्रम जारी छ। दहालका नातिनीहरु रुँदै नर्भिक अस्पताल प्रदेश गरेका छन्। अस्पताल परिसर उपस्थित सबैजना स्तब्ध देखिएका छन्।

 

प्रकाश दाहालको छोरालाई लिएर बाहिरिदै नेतृ कन्चन खनाल।
प्रकाश दाहालको छोरालाई लिएर बाहिरिदै नेतृ कन्चन खनाल।
प्रकाश दाहालको छोरालाई लिएर बाहिरिदै नेतृ कन्चन खनाल।
प्रकाश दाहालको छोरालाई लिएर बाहिरिदै नेतृ कन्चन खनाल।
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App