coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेससँग उपसभापति पद दिने समझदारी : उपप्रधानमन्त्री गच्छदार

विराटनगर – उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र कांग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताए । 
विराटनगर विमानस्थलमा शुक्रबार कुरा गर्दै उनले भने,‘लोकतान्त्रिक फोरम र कांग्रेसबीचको एकीकरणपछि सात वटा प्रदेशमा कांग्रेस लहर उत्पन्न भएको छ । पार्टी एकीकरणका क्रममा कांग्रेससँग उपसभापति पद दिने समझदारी भएको जानकारी छ ।’ उनले फोरम लोकतान्त्रिकका कार्यकर्तालाई केन्द्रदेखि वडासम्म सम्मानजनक ढंगले पद दिने सहमति भएको बताए ।  

प्रकाशित: ३ कार्तिक २०७४ १३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App