४ वैशाख २०८१ मंगलबार
राजनीति

राजपाले टुंग्यायो उम्मेदवारको नाम (सूची सहित)

काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको टुंगो लगाएको छ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मंगलबार एक विज्ञप्ति जारी गर्दै सबै कार्यकर्ताहरुलाई असोज २ मा हुने स्थानीय तह निर्वाचनमा खट्न आग्रह गरेका छन्।

पार्टीसँग सक्षम जनाधार भएका योग्य तथा संघर्षको अग्रम मोर्चामा खट्ने र देश र मधेसको संरचनामा योगदान दिन सक्ने थुप्रै योग्य व्याक्ति भए पनि सबैलाई उम्मेदवार बनाउन नसकिने हुँदा उनीहरुलाई पार्टीले मूल्याङकन गर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० भाद्र २०७४ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App