१५ चैत्र २०८० बिहीबार
राजनीति

२८ सय मतले चन्द्रागिरी नगरपालिकामा काँग्रेसकाे अग्रता

काठमाडौं - चन्द्रागिरी नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसकाे अग्रता कायम रहेकाे छ । पछिल्लाे मत गणनाअनुसार नेपाली काँग्रेसका घनश्याम गिरी १०९९२ मतसहित अगाडि छन्। त्यस्तै एमालेका प्रल्हाद कार्की ८१७१ र माओवादी श्रीकृष्ण श्रेष्ठले ३२८३ ल्याएका छन् ।

उपमेयरमा नेपाली काँग्रेस इन्दिरा श्रेष्ठ ९०९८, एमाले लिसा नकर्मी ९३८४  र  माओवादी उर्मिला रोका ३३९९ मत प्राप्त गरेकी छिन् ।

 

प्रकाशित: ६ जेष्ठ २०७४ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App