१६ चैत्र २०८० शुक्रबार
राजनीति

काठमाडौं महानगरपालिकामा एमाले अगाडि

काठमाडौं— राष्ट्रिय सभागृहमा जारी काठमाडौं महानगरपालिकाको मतगणनाअनुसार काठमाडौंको मेयरमा एमालका विद्यासुन्दर शाक्य ६२३ मत सहित अगाडी छन्।

नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशी ५९३ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै विवेकशील नेपालीकी रञ्जु न्यौपाने र  साझा पार्टीका किशोर थापा २३६ मतसहित तेस्रो स्थानमा छन्। यो मतपरिणाम काठमाडौं महानगरपालिका अन्तर्गत वडा नंम्बर १, २ र ३२को १९४६ मत गणना हुँदाको हो। ३२ वडा रहेको काठमाडौं महानगरपालिका सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो।

 

 

प्रकाशित: २ जेष्ठ २०७४ १५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App