८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौंका मेयर उम्मेदवार जोशीले भोट खसाले

काठमाडौं महानगरका लागि कांग्रेसका मेयर प्रत्यासी राजुराज जोशी भोट खसाल्दै। तस्विरः विजय गजमेर

काठमाडौं— काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसका मेयर प्रत्यासी राजुराज जोशीले लगन टोलको याट्खा बहालस्थित मतदान केन्द्रमा भोट खसालेका छन्।
बिहान ७ बजे नै समर्थकहरु सहित मतदान केन्द्र पुगेका उनले उनले मतदान गरेका हुन्।

स्थानीय तहको पहिलो चरण निर्वाचन अन्तर्गत अाज ३४ जिल्लामा मदान भइरहेको छ।

प्रकाशित: ३१ वैशाख २०७४ ०२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App