१५ चैत्र २०८० बिहीबार
राजनीति

गच्छदार, दहित र देवले मन्त्रीको सपथ लिँदै

काठमाडौं- नेपाल लोकतन्त्रिक फोरमले सरकारमा सहभागि हुने मन्त्रीको टुंगो लगाएको छ। सरकारमा नेतृत्व गर्दै पार्टी अध्यक्ष विजय कुमार गच्छदारले उपप्रधान तथा स्थानीय विकासमन्त्री, गोपाल दहितले भूमिसुधार मन्त्री र पर्यटनमन्त्रीको रुपमा जीतेन्द्र देव सरकारमा जाने भएका छन्।

‘पार्टीले सरकारमा जाने मन्त्रीको टुंगो लगाएको छ’, फोरमका प्रमुख सचेतक योगेन्द्र चौधरीले भने, ‘आज नै उहाँहरुले सपथ लिनु हुने छ।’

दहितले थरुहट तराई पार्टी नेपाल एकीकरण गर्दै गच्छदारको पार्टीमा गएका थिए।

 

प्रकाशित: २५ वैशाख २०७४ ११:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App