११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेसको भोलीको बैठक स्थगित, अर्को बैठक १३ गते

काठमाडौँ – करिव पाँच महिनापछि बिहीबार बस्न लागेको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक चैत १३ गते सम्मलाई स्थगित भएको छ । यसअघि कात्तिक ९ गते बसेको काँग्रेसको बैठक विभिन्न कारणवश पाँच महिनासम्म बस्न सकेको थिएन । 
आन्तरिक तयारी पुरा नभएको भन्दै भोली विहान ८ः ३० मा बस्न लागिएको बैठक १३ गतेलाई सारिएको हो । बैठकमा स्थानीय तहको निर्वाचन, संविधान संशोधन, कार्यसम्पादन समिति, केन्द्रीय विभाग गठन लगायतको विषयमा छलफल हुन लागेको नेपाली काँग्रेसका केन्द्रीय कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिए ।  
 

प्रकाशित: ९ चैत्र २०७३ ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App