coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

७ हजार घुस सहित फरेष्टर पक्राउ

बर्दिया—सेक्टर वन कार्यालय मैनापोखरका फरेष्टर शिवकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार घुस रकम सहित नियन्त्रणमा लिएको छ।

कार्यालय परिसरमै घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्र्पक कार्यालय कोहलपुरले यादवलाई पक्राउ गरेको हो।

७ हजार रुपैया कार्यालय परिसरमै लिइरहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको एसपी कुवेर कडायतले बताए।

उनका अनसार नियन्त्रणमा लिएका यादवको अनुसन्धान भइरहेको छ।

प्रकाशित: २१ माघ २०७३ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App