coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सर्वोच्चमा दुई न्यायाधीश सिफारिस

काठमाडौँ- न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ।

बैठकले पोखरा उच्च अदालतका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारी र वीरगन्ज उच्च अदालतका मुख्य न्यायाधीश तेजबहादुर केसीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको न्याय परिषद्का सचिव कृष्ण गिरीले जानकारी दिए। रासस
 

 

प्रकाशित: १८ पुस २०७३ १३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App