८ वैशाख २०८१ शनिबार
राजनीति

दुई राप्रपाबीच एकता हुने, पार्टी अध्यक्ष र दलको नेता थापा, राष्ट्रिय अध्यक्ष राणा

काठमाडौं–आगामि मंसिर ६ गते पार्टी एकता हुनेगरि राप्रपा नेपाल र राप्रपाबीच भएको छ। एकीकृत राप्रपाको अध्यक्ष र सम्सदिय दलको नेता कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा रहनेमा सहमति भएको केन्द्रिय सदस्य राजाराम बर्ताैलाले बताए।

सहमति अनुसार माघ मसान्तसम्म महाधिवेशन गर्ने र मंसिर ६ गते घोषणा सभा गर्ने सहमति भएको छ।

मंगलबार विहान राप्रपा अध्यक्ष पशुपति शमशेर राणाको निवासमा दुबै पार्टीका अध्यक्षले पार्टी एकताको संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

प्रेस विज्ञप्तिः

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App