५ वैशाख २०८१ बुधबार
राजनीति

सरकारले १०० दिन पूरा गरेकाे अवसरमा सम्बाेधन गर्दै प्रधानमन्त्री दाहाल

सम्बाेधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्बिरः दिनेश गाेले

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी सम्बोधन गरिरहेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा नेपाली काँग्रेसको साथ र सहयोगमा गत साउन १९ गते नयाँ सरकार गठन भएको थियो ।

सम्बोधनमा प्रधानमन्त्री दाहालले सरकारले सय दिनमा गरेका उपलब्धि र समसामयिक राजनीतिक अवस्थाका बारेमा जानकारी दिइरहेका छन्।

प्रकाशित: २६ कार्तिक २०७३ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App