४ वैशाख २०८१ मंगलबार
राजनीति

बाँके प्रहरीले सांसद चौधरी सम्पर्क विहीन रहेको जवाफ फर्काउनुभयोः नाउपाका अध्यक्ष श्रेष्ठ चौधरी

नागरिक उन्मुक्ति  पार्टीकी अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीले आफ्नो पार्टीका संसद सम्पर्क बिहीन रहेको जानकारी बाँके जिल्ला प्रहरीले दिएको उल्लेख गरेकी छिन्। उनले बिहिबार साँझ ६ बजेतिर आफ्नो फेसबुकमा स्टाटस लेख्दै यस्तो भनेकि हुन्।  

श्रेष्ठ चौधरीले लेखेकि छिन्, ‘पक्राऊ गरिएका नागरिक उन्मुक्ति पार्टी को सासंद माननीय अरूण चौधरी सम्पर्क बिहीन रहेको छ बाकें जिल्ला प्रहरिमा सम्पर्क गर्दा हाम्रो जानकारीमा छैन भन्ने जवाफ फर्काउनुभयो।’

अरुणकुमार चौधरीलाई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका संयुक्त प्रहरी टोलीले बाँकेको कोहलपुरस्थित बैजनाथपुरबाट प्रकाउ गरेको े नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोषराज पोखरेलल पुष्टी गरि सकेका छन्।  

उनका अनुसार चौधरीलाई आजनै कैलाली जिल्ला अदालत  लगिएको जानकारी दिएका थिए।

प्रकाशित: १९ माघ २०७९ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App