coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर, को कहाँ?

गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ७० उपसचिव र सहसचिवको काज सरुवा गरेको छ।

शुक्रबार निकालिएको सरुवामा सुनसरीका सीडीओ इन्द्रदेव यादवलाई सर्लाही, सिरहाका लालबाबु कवारीलाई गोरखा, दोलखाका भोजराज खतिवडालाई सिरहा लगायत अन्य प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको छ।

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित: ६ माघ २०७९ १५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App