९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादीले टुङ्ग्यायो मन्त्री, सञ्चारमा शर्मा

फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) ले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ।

माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो भएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए।

शर्मा सञ्चार तथा सूचना प्रविधि, किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा शपथ लिने उनले जानकारी दिए। श्रीपालीलाई पर्यटन राज्यमन्त्री तोकिएको छ। 

प्रकाशित: ३ माघ २०७९ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App