७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमाले सचिवालय बैठक बस्दै

आज नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ।

बैठकमा चुनावी समीक्षा, आगामी सरकार र राजनीतिक समसामयिक विषयहरुमा छलफल हुनेछ। हिजो बस्ने भनिएको बैठक स्थगित गरिएको थियो।

प्रकाशित: २४ मंसिर २०७९ ०३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App