coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेको सुरूवाती अग्रता

बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले सुरूवाती अग्रता लिएका छन्।

६५० मत गणना हुँदा पाण्डेले ३८१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्ण थापाले २४७ मत प्राप्त गरेका छन्।  

प्रकाशित: १५ मंसिर २०७९ १४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App