coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रघुवीर महासेठले फेरि कांग्रेसका महेन्द्र यादवलाई हराए

रघुवीर महासेठ र महेन्द्र यादव।

धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा   नेकपा एमालेका रघुबीर महासेठ विजयी भएका छन्।

महासेठले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र यादव  भन्दा १२४  मत बढी ल्याएर निर्वाचित भएका छन्। महासेठले ३२ हजार २ सय ३६ मत प्राप्त गरेका छन् भने यादव ३२ हजार १ सय १२ मत प्राप्त गरेका छन्।

जनता समाजवादी पार्टी नेपालका महाजन यादवले ५ हजार २१२, स्वतन्त्र उम्मेदवार कृष्ण कुमार महतोले ४ हजार ३४३ मत प्राप्त गरेका छन्।

यसअघिको निर्वाचनमा यिनै दुबैजनाबीच प्रतिस्पर्धा भएको थियो। ०७४ सालको निर्वाचनमा महासेठले २२ हजार ५३२ मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका यादवले १९ हजार ९९१ मत ल्याएर पराजित भएका थिए।ले महेन्द्रलाई हराएका थिए।

प्रकाशित: १३ मंसिर २०७९ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App